स्वागतम

पोखरा सेन्टर फर युथ एंड फ्यामेलि मिनिस्ट्री (CYFM) को वेब साइट मा तपाइलाई स्वागत छ । यो सामग्री तपाइले हाम्रो दर्शन र सेवाकाइ लाइ बुझ्न मदत पुगोस भनेर तयार पारिएको हो । यहाँ तपाइले यहाँ हामीले बर्षका विभिन्न समयमा गर्ने कार्यक्रमहरु र तिनका तस्बिरहरु देख्नुहुने छ । हाम्रो दर्शन भनेको, तालिम र श्रोतसाधन द्वारा बिस्वासीहरुलाई परमेस्वरको राज्यको निम्ति सुसज्जित पर्नु हो र त्यो हामीले, युवा, परिवार अनि अगुवापन गरि तीन क्षेत्र मा केन्द्रित गरेका छौं ।

हामीलाई आशा छ तपाइले यो साइट मा हेरेर आनन्दित हुनुहुने छ र कुनै जिज्ञासा वा प्रश्न साथै प्रतिक्रिया भएमा हामीलाई यो लिंकमा क्लिक गरि सम्पर्क गर्न सक्नुहुनेछ ।

नोट : हामीले यो साइट भरकै विकास गर्दै छौं, तेसैले, आज यसको तल भएको मशीहको कथा सुनेर पूर्ण मनोरंजन साथै आशिष बटुल्न सक्नु हुने छ । साथै यदि यो कार्यक्रम मन परेमा सम्पूर्ण भागहरु तपाइले सित्तै मा डाउनलोड गरि आफ्नो कम्पुटर वा अडियो डिभाइस मा पनि राखेर सुन्न र शेयर गर्न सक्नुहुन्छ । यदि तपाइले आफ्नो नजिकै को रेडियो मा यो कार्यक्रम पर्शारण गर्न मन लागेमा, अनुमतिको निम्ति हामीलाई सम्पर्क गर्नुहोला, अनि हामी तपाइलाई उक्त अनुमति उपलब्ध गराउने छौं ।

परमेश्वरले तपाइलाई प्रशास्त मात्रामा आशिष दिनुभएको होस्

CYFN Nepal  परिवार
पोखरा नेपाल 



Center for Youth and Family Ministry
Pokhara, Nepal